トップへ戻る

जापानी कक्षा सूची विवरणहरू

TIA

टेलिफोनः०५६५-३३-५९३१ फैक्सः०५६५-३३-५९५० ई-मेल:tia@hm.aitai.ne.jp

स्थानः टोयोटासि कोजाकाहोनमाची १-२५ (टोयोटा सानग्यो बुन्का सेन्टर ३ तला)

*मेएतेचु टोयोटा सेन (टोयोटासि) स्टेशनबाट ५ मिनेट पैदल/ आइची कानज्यो तेचुदोउ (टोयोटा) स्टेशनबाट ३मिनेट पैदल

①  निहोन्गो सारोन   *TIAस्वयंसेवक समूह
स्तर परिचय ~ मध्यवर्ती माध्यमिक
अनुसूची बुधबार १०:०० ~१२ :००
सामर्गी कक्षाहरू विभिन्न स्तरहरूमा विभाजित हुन्छन् जहाँ पाठयपुस्तकहरू प्रयोग गरिन्छ ।
पाठयपुस्तक मिन्नानो निहोन्गो स्योक्यु Ⅰ Ⅱ
लक्ष्य सबैजना ( बच्चाहरूलाई अनुमति छ )
लागत १००० येन / ६ महिना
आवेदन अप्रिल/अक्टोबर (कृपया कक्षाको पहिलो दिन आउनुहोस्। यदि तपाई पहिलो दिन आउन सक्नुहुन्न भने TIA मा सम्पर्क गर्नुहोस।)

② निहोन्गो हिरोबा
स्तर परिचय ~ मध्यवर्ती
अनुसूची 〈बार्तालाभ कक्षा 〉शुक्रबार १३:३० ~१५:००/ शनिबार १०:०० ~११:३०
〈पढाई र लेखन कक्षा 〉शनिबार १०:०० ~११:३०
सामर्गी जापानीमा स्वयंसेवकहरूको साथ बार्तालाभ र अन्तरकिर्या गर्नु।
लक्ष्य वयस्क: १५ वर्ष र अधिक (शुक्रबार मात्र बच्चाहरू ल्याउन सक्नुहुन्छ )
लागत निः शुल्क
क्षमता २० व्यक्ति/कक्षा
आवेदन मार्च/सेप्टेम्बर

③ अल्फा निहोन्गो कक्षा  *TIAस्वयंसेवक समूह
स्तर परिचय ~ मध्यवर्ती
अनुसूची आइतबार १०:३०~१२:३०
सामर्गी कक्षाहरू विभिन्न स्तरहरूमा विभाजित हुन्छन् जहाँ पाठयपुस्तकहरू प्रयोग गरिन्छ ।
पाठयपुस्तक मिन्नानो निहोन्गो स्योक्यु Ⅰ Ⅱ
लक्ष्य वयस्क(१३वर्ष र अधिक)
लागत १५००येन/३महीना
आवेदन मे/अगस्ट/डिसेम्बर ( कृपया कक्षाको पहिलो दिन आउनुहोस्। )
④ निहोन्गो डट JP  *TIAस्वयंसेवक समूह
स्तर मध्यवर्ती ग्रेड
अनुसूची आइतबार १३:३०~१५:००
सामर्गी जापानीमा स्वयंसेवकहरूको साथ बार्तालाभ र अन्तरकिर्या गर्नु।
लक्ष्य वयस्क (१५ बर्ष माथी )
लागत निः शुल्क
आवेदन कुनै पनि समय

आशुते

टेलिफोनः०५६५-५२-०३६२ ई-मेल:astenasa@hm9.aitai.ne.jp

स्थानः टोयोटासि होनरियु ४३

*मेएतेचु मिखावा सेन (ताकेमुरा) स्टेशनबाट १५ मिनेट पैदल

⑤ तानोसीइ निहोन्गो 「शुक्र」  *आशुतेस्वयंसेवक समूह
स्तर परिचय ~ उन्नत
अनुसूची शुक्रबार १०:००~११:३०
सामर्गी अनुभव र अन्तरक्रिया ग्रदै जापानी र जापानी संस्कृति सिक्नुहोस्।
लक्ष्य वयस्क(१६वर्ष र अधिक)
लागत निः शुल्क(वार्षिक दर्ता शुल्कः५००येन)
आवेदन कुनै पनि समय
⑥ तानोसीइ निहोन्गो 「शनि」  *आशुतेस्वयंसेवक समूह
स्तर परिचय ~ उन्नत
अनुसूची शनिबार १३:००~१५:००
सामर्गी स्वयंसेवकहरूले विभिन्न स्तरका पाठयक्रमहरू प्रस्ताव गर्दछन्
लक्ष्य वयस्क(१६वर्ष र अधिक)
लागत निः शुल्क(वार्षिक दर्ता शुल्कः५००येन)
क्षमता १५ व्यक्ति
आवेदन मार्च/सेप्टेम्बर

तोमोदाची (आइजुमा)

टेलिफोनः०९०-३२५८-२५२२

स्थानः आइजुमा कोर्युकान( टोयोटासि टामाची ३-२०)

*मेएतेचु बस होसिगाओका ・टोयोटा सेन(आराया मार्फत ) 「मियागामीच्यो」 उतरने , लगभग १५ मिनेट पैदल

*मेएतेचु बस होसिगाओका ・टोयोटा सेन(कोरोमोगाहारा मार्फत) 「होनसिनच्यो」 उतरने १५ मिनेट पैदल

⑦ आइजुमा निहोन्गो कक्षा
स्तर परिचय ~ उन्नत
अनुसूची आइतबार १०:००~१२:००
सामर्गी स्वयंसेवक द्वारा व्यक्तिगत आवश्यकता अनुसारको कक्षा (टयूटोरियल प्रणाली)
पाठयपुस्तक तपाइलाई मनपर्ने किताब ल्याउनुहोस ( अन्यथा 「मिन्नानो निहोन्गो」 प्रयोग गर्नुहोस)।
लक्ष्य बच्चा ~वयस्क (उमेरमा सीमा छैन) (बच्चाहरू ल्याउन सक्नुहुन्छ )
लागत १०००येन/१०ओटा कक्षा (विधार्थी र बच्चाहरू निःशुल्क)
क्षमता ४०व्यक्ति
आवेदन कुनै पनि समय

तोमोदाची (टाकाहासि)

टेलिफोनः०९०-३२५८-२५२२

स्थानः टोयोटासि टाकाहासिच्यो ३ -१० ०-१

*मेएतेचु बस यानामी सेन/हिगासियामा जिउताकु सेन मार्फत 「टाकाहासिच्यो 」उतरने १५ मिनेट पैदल

⑧ टाकाहासि निहोन्गो कक्षा
स्तर परिचय ~ उन्नत
अनुसूची आइतबार १३:००~१५:००
सामर्गी स्वयंसेवक द्वारा व्यक्तिगत आवश्यकता अनुसारको कक्षा (टयूटोरियल प्रणाली)
पाठयपुस्तक तपाइलाई मनपर्ने किताब ल्याउनुहोस ( अन्यथा 「मिन्नानो निहोन्गो」 प्रयोग गर्नुहोस)।
लक्ष्य बच्चा ~वयस्क (उमेरमा सीमा छैन) (बच्चाहरू ल्याउन सक्नुहुन्छ )
लागत १०००येन/१०ओटा कक्षा (विधार्थी र बच्चाहरू निःशुल्क)
क्षमता ४०व्यक्ति
आवेदन कुनै पनि समय

तोरुषिदा

टेलिफोनः निहोन्गो०९०-६४६२-३८६७・टेलिफोनः पोर्तुगल ०८०-३२८३-२३९५

स्थानः टोयोटा कोउतोउ स्योकुग्यो कुनरेनको(टोयोटासि जिन्नाकाच्यो १ -२२ -२)

*मेएतेचु टोयोटा सेन 「टोयोटा」स्टेशनबाट १३मिनेट पैदल
*आइची कानज्यो तेचुदोउ 「सिन टोयोटा」स्टेशनबाट १३मिनेट पैदल

⑨ मध्यवर्ती निहोन्गो कक्षा
स्तर मध्यवर्ती (हिरगाना , काताकाना , सजिलो कान्जीको पढाइ र लेखन, दैनिक कुराकानी गर्न सक्ने व्यक्ती)
अनुसूची सोमबार ~शुक्रबार १०:००~१२:००/१३:००~१५:००
सामर्गी पाठयपुस्तक प्रयोग गर्ने कक्षा ・N3पास गर्ने लक्ष्य, कामको लागि जापानी र कान्जी सिक्ने।
*कम्पनी भ्रमण र कार्यस्थलको अनुभव पनि गर्ने।
पाठयपुस्तक उधारनिकास (「चियुक्यो वो मानाबु」「चियुक्यो ऐ इकोउ」 आदि)
आवश्यक भएमा पाठयपुस्तक आफैले खरिद गर्न सक्नुहुनेछ। कान्जीको पाठयपुस्तक चाहि आफैले खरिद गर्नुपर्नेछ।
लक्ष्य १६~४५ बर्ष ( व्यक्ति जसले आफ्नो जागिरको लागि जापानी जान्न चाहान्छ/व्यक्ति जो लामो समयसम्म जापानमा स्थिर रूपमा काम गर्न सक्षम हुन चाहन्छ)
लागत निः शुल्क(पाठयपुस्तक शुल्क समावेश गरिएको छैन)
क्षमता १० व्यक्ती
आवेदन अप्रिल/अगस्ट
⑩ N3 को लागि तैयारी कक्षा
स्तर मध्यवर्ती (हिरगाना , काताकाना , सजिलो कान्जीको पढाइ र लेखन, दैनिक कुराकानी गर्न सक्ने व्यक्ती)
अनुसूची सोमबार ~शुक्रबार १०:००~१२:००/१३:००~१५:००
सामर्गी हिज्जे ・शब्दावली ・रिडीङ परिक्षण को तयारी।
पाठयपुस्तक 「N3रिडीङ 」आदि
लक्ष्य १६~४५ बर्ष ( व्यक्ति जसले आफ्नो जागिरको लागि जापानी जान्न चाहान्छ/व्यक्ति जो लामो समयसम्म जापानमा स्थिर रूपमा काम गर्न सक्षम हुन चाहन्छ)
लागत निः शुल्क(पाठयपुस्तक शुल्क समावेश गरिएको छैन)
क्षमता १० व्यक्ती
आवेदन मे/अक्टोबर

होमीगाओका कोकुसाइ सेन्टर

टेलिफोनः निहोन्गो०९०-२०३७-५२२८・टेलिफोनः पोर्तुगल ०९०-८३३९-१२४०

स्थानः होमिदान्ची १४१ भवन , बैठक कोठा २(टोयोटासि होमिगाओका ५ -१ -१४१ बैठक कोठा २)

*आइची कानज्यो तेचुदोउ 「होमि」स्टेशनबाट १५ मिनेट पैदल
*टोयोटा ओइदेन बस होमि ・टोयोटा सेन 「हिगासी होमि कोदोमोऐन माए」गेस्याबाट २मिनेट पैदल

⑪ HOMIGO , होमिगाओका को जापानी कक्षा
स्तर परिचय ~ उन्नत
अनुसूची आइतबार १०:००~१२:००
सामर्गी स्वयंसेवक द्वारा व्यक्तिगत आवश्यकता अनुसारको बार्तालाभ
लक्ष्य बच्चा ~वयस्क
लागत निः शुल्क(बार्षिक शुल्क ( व्यक्ति ३००० ऐन / परिवार ५०००ऐन ) अलग आवश्यक)
क्षमता १० व्यक्ती
आवेदन कुनै पनि समय